IME Life

५२ हप्ताको न्यून मूल्यमा वाणिज्य बैंकका शेयर धेरै, अरु कम्पनीको अवस्था के छ ?(सूची सहित)

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा कारोबार हुने कम्पनीहरु मध्ये अरु समूहका कम्पनीहरु भन्दा वाणिज्य बैंकका शेयरहरु ५२ हप्ताको न्यून मूल्यमा कारोबार भएका छन् । ५२ हप्ताको नजिकै बजार मूल्य हुने शेयरमा नबिल बैंक सबै भन्दा माथि छ । बैंकको ५२ हप्ताको न्यून मूल्य ४८० रुपैयाँ रहेकोमा कम्पनीको पछिल्लो बजार मूल्य ४८० दशमलव ६० रहेको छ ।

त्यस्तै, दोश्रोमा एनएमबि बैंकको ५२ हप्ताको न्यून मूल्य १९२ रुपैयाँ रहेकोमा कम्पनीको पछिल्लो बजार मूल्य १९२ दशमलव ५० रहेको छ ।

Prabhu
Crest

५२ हप्ताको न्यून मूल्य नजिकै कारोबार हुने शिर्ष ६ कम्पनी नै वाणिज्य बैंक रहेका छन् । सातौमा विकास बैंक समूह अन्तर्गतको मुक्तिनाथ विकास बैंक रहेको छ भने आठौँमा जीवन बीमा समूह तर्फको नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । त्यसपछि पनि वाणिज्य बैंक माथि नै छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS