IME Life

एकै दिन २ अर्बले थपियो निक्षेप, कतिले बढ्यो कर्जा ?

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन २ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शनिबारसम्म ६१ खर्ब ३४ अर्ब रहेको निक्षेप आइतबारसम्म ६१ खर्ब ३६ अर्ब पुगेको हो ।

त्यस्तै, शनिबारसम्म कर्जा प्रवाह ५० खर्ब ७८ अर्ब रहेकोमा आइतबार ५० खर्ब ८१ अर्ब पुगेको हो । एकै दिनमा कर्जा प्रवाह ३ अर्बले वृद्धि भएको छ ।

Prabhu
Crest

सिडी रेशियो बढ्दै ८०.४८ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.८६ प्रतिशत छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS