IME Life

उन्नती सहकार्य लघुवित्तले माग्यो ११ जना कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
NIC ASIA

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पदको लागि ११ जना कर्मचारी माग गरेको हो । लघुवित्तले वरिष्ठ अधिकृत तथा वरिष्ठ अधृकृत (आइटी)का लागि २ जना, अधिकृतका लागि ३ जना, कनिष्ठ अधिकृतका लागि ४ जना र वरिष्ठ सहायक प्रशिक्षार्थी तथा वरिष्ठ सहायकका लागि २ जना गरी कुल ११ जना कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय वा ईमेल ठेगानामा आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS