IME Life
Beema Board

आरबिबि मर्चेन्ट बैंकिङ्गमा रोजगारीको अवसर, आवेदन दिन ६ दिन बाँकी

SPIL
NIC ASIA

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजर र जुनियर अफिसर पदमा १/१ जना कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि अब ६ दिन बाँकी रहेको छ ।

म्यानेजरमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीए, एसीसीए, सीएफए गरेको हुनुपर्ने जनाएको छ । सम्बन्धित क्षेत्रमा कम्तिमा एक वर्षको कार्यानुभव भएको र १८ वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनुपर्ने समेत जनाइएको छ । त्यस्तै, जुनियर अफिसर पदका लागि अर्थशास्त्र वा म्यानेजमेन्ट विषयमा ब्याचलर डिग्री गरेको हुनुपर्नेछ । साथे, सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्षको कार्यानुभव भएको र १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेको व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र अर्थात माघ १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS