IME Life

पुससम्म निर्जीवन लघु बीमकको बीमाशुल्क आर्जन साढे ४ करोड बढी, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना पुससम्म निर्जीवन लघु बीमकहरुले साढे ४ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार ३ वटा निर्जीवन लघुबीमा कम्पनीहरुले पुसम्म २० हजार ३७३ वटा बीमालेख जारी गर्दै ४ करोड ५० लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ। यो लघु बीमकले २ करोड ३७ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले पुससम्म १३ हजार ९२२ बीमालेख जारी गरेको छ।

Prabhu
Crest

यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले १ करोड ६५ लाख २२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीको पुससम्म जारी बीमालेख संख्या ३ हजार ७६३ रहेको छ।

उता स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले पुससम्म २ हजार ६८८ बीमालेख जारी गर्दै ४७ लाख ८८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS