IME Life
Beema Board

प्रभु महालक्ष्मी लाइफमा बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्षमा शिक्षा भट्टचन

SPIL
NIC ASIA

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा शिक्षा भट्टचन चयन भएकी छिन्। यससँगै उनी फेरि जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्ष हुन सफल भएकी छिन्।

कम्पनी सञ्चालक समितिको आज मंगलबार बसेको बैठकले भट्टचनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। करिब ३३ वर्षकी भट्टचन व्यापारी तथा सांसद देवीप्रकाश भट्टचनको छोरी हुन्। उनी प्रभु इन्स्योरेन्स कम्पनीकी पूर्वसञ्चालक हुन्।

Prabhu
Crest

कम्पनीको पुस २९ गते सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरुका तर्फबाट चारजना र सर्वसाधारणतर्फबाट दुईजना सञ्चालक सर्वसम्मत निर्वाचित भएका थिए। साधारणसभाबाट अध्यक्ष भट्टचनसहित संस्थापक समूहबाट सुशन शेरचन, सम्झाना अर्याल र वीरेन्द्र जंग पाण्डे(प्रतिनिधि ज्योति बिकास बैंक लि) तथा सर्वसाधारण समूहबाट ज्योति शेरचन (प्रतिनिधि नेपाल होल्डिङ) र शंकर गौतम (प्रतिनिधि लिबर्टी होल्डिङ) चयन भएका थिए।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS