IME Life
Beema Board

नेप्सेमा कारोबारको ५ दिनमै १० औँ ठूलो कम्पनी बन्यो हिमालयन रिइन्स्योरेन्स 

SPIL
NIC ASIA

काठमाडौं । कारोबारमा आएको ५  दिनमानै नेप्सेको १० औँ ठूलो कम्पनी बन्न हिमालयन रिइन्स्योरेन्स सफल भएको छ । पुष २९ गते कम्पनीको बजार मूल्यले माथिल्लो सर्किट हानेसँगै कम्पनी बजार पुँजीकरणका हिसाबले १० औँ ठूलो कम्पनी बन्न सफल भएको छ ।

नेप्सेमा कारोबार हुने कम्पनीमध्ये नेपाल टेलिकमको सर्वाधिक पुँजीकरण रहेको छ । कम्पनीको १ खर्ब ६२ अर्ब बजार पुँजीकरण हुँदा १० औँ स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सको पुँजीकरण ४९ अर्ब ७८ करोड रहेको छ ।

Prabhu
Crest

कारोबारमा आएको दिन देखिनै कम्पनीको बजार मूल्य निरन्तर सर्किट लेभलमा बढीरहेको छ । पहिलो दिन ३०९.२० रुपैयाँमा खुलेको मूल्य पुष २९ गतेसम्म ४९७.८० सम्म आईपुगेको छ । पछिल्लो कारोबार दिन कम्पनीको ४५ हजार ६८४ कित्ता शेयर कारोबार भएको थियो ।

कुल बजार पुँजीकरण धेरै भएका कम्पनीको मूल्यमा भएको उतारचढावले नेप्से परिसूचकलाई धेरै असर गर्ने गर्दछ।

नेप्सेमा शिर्ष १० बजार पुँजीकरण भएका कम्पनी :

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%

खुसी

0%

दु :खी

10%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS