IME Life
Beema Board

हिमालयन रि इन्स्योरेन्सको कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

SPIL
NIC ASIA

काठमाडौं । प्रि-ओपन सेसनमा हिमालयन रि इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। आज पहिलो दिन यस कम्पनीको शेयर प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा भएको छ । कम्पनीको शेयर हिजो पुस २२ गते आइतबार नेप्सेमा सूचीकृत भएसँगै आजबाट दोस्रो बजारमा कारोबार हुँदैछ ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। सोही रेञ्जका आधारमा आज कम्पनीको पहिलो कारोबार भएको हो।

Prabhu
Crest

वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित सर्वसाधारणका लागि निष्काशन गरेको ३ करोड कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS