IME Life
Beema Board

साताको पहिलो दिन २६ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब २४ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ३६ अंकले घटेर २,०२२ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोडमाथि शेयर कारोबार भएको छ ।

Prabhu
Crest

हाथवे इन्भेष्टमेन्ट कम्पनीको १९ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै तेह्रथुम पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नेपाल वेयरहाउजीङका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ द शलमव ६९ प्रतिशतका दरले गुमाएका हुन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS