IME Life
Beema Board

साताको पहिलो दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८.७१ अंक घटेर २०४९.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६१ अंक बढेर २०४९.९० विन्दुमा पुगेको छ।

यस दिन प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंक बढेको छ। आइतबार प्रि ओपन सेसनमा ५१ स्टकको ५३ लाख ३ हजार २१३ रुपैयाँ ८० पैसाबराबरको १४ हजार ९७२ कित्ता शेयर कारोबार भएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS