IME Life
Beema Board

हिन्डनवर्ग विवादको १ वर्षपछि भारतीय शेयर बजारमा सेबीले उठायो कठोर कदम, ‘नेकेड सर्ट सेलिङ’मा प्रतिबन्ध

SPIL
NIC ASIA

काठमाडौं । भारतीय शेयर बजार नियामक सेबीले ‘नेकेड सर्ट सेलिङ’मा प्रतिबन्ध लगाउने कठोर निर्णय गरेको छ।

सेबीले रिटेल इन्भेस्टरलगायत हरेक वर्गका लगानीकर्तालाई सर्ट सेलिङको अनुमति दिएको छ। तर, उनीहरुले नेकेड सर्ट सेलिङ गर्न पाउने छैनन् । हिन्डनबर्ग विवादको एक वर्षपछि सेबीले यस्तो प्रतिबन्ध लगाउने निर्णय लिएको हो।

Prabhu
Crest

सेबीले सबै वर्गका लगानीकर्ताले फ्युचर अप्सन्समा ट्रेडिङका लागि उपलब्ध सबै स्टकमा सर्ट सेलिङ गर्न पाउने जनाएको छ। रिटेल इन्भेस्टरलाई पनि यो अनुमति दिइएको छ।

सर्ट सेलिङ फ्रेमवर्कलाई लिएर सेबीले आफ्नो बयानमा भनेको छ, ‘यसले भारतीय शेयर बजारमा नेकेड सर्ट सेलिङलाई अनुमति दिँदैन। सबै लगानीकर्ताले सेटलमेन्टका क्रममा शेयरको डेलिभरी पूरा गर्नुपर्नेछ।’ –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS