IME Life
Beema Board

कुमारी बैंकको साढे ६५ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकको साढे ६५ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कुमारी बैंकको विभिन्न संस्थापक समूहको नाममा रहेको ६५ हजार ५६२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा बुद्धबहादुर श्रेष्ठको ५४ हजार ९८२ कित्ता, प्रताप मेहेर श्रेष्ठको ७ हजार ४१४ कित्ता र तुलाराम सिजालीको ३ हजार १६६ कित्ता रहेको छ।

Prabhu
Crest

यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय वा काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS