IME Life
Beema Board

दुई कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA

काठमाडौं । दुई कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डमा शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आइपीओ निष्काशन गर्नका लागि निवेदन दिएका हुन् ।

शौर्य सिमेन्टले अंकित मूल्य १ सय रुपैयाँमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थपेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा आइपीओ निष्काशन गर्न पुस १२ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको आइपीओ विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Prabhu
Crest

त्यस्तै अन्नपूर्ण केबलकारले अंकित मूल्य १ सय रुपैयाँमा ३१ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि पुस १६ गते बोर्डमा निवेदन दिएको हो । कम्पनकिो आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS