IME Life
Beema Board

नेप्सेमा थपियो ३ करोड ३५ लाख बढी शेयर

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ करोड ३५ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा एनआईसी एसिया बैंकको बोनस शेयर सूचीकृत भएको छ। यो बैंकको कुल ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

Prabhu
Crest

एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९÷८० का लागि २९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। त्यही शेयर नेप्सेमा थपिएको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS