IME Life
Beema Board

ब्रोकर नं. ४१ ले शेयरधनीहरुलाई ल्यायो हकप्रद शेयर, फागुन १४ गतेसम्म रकम जम्मा गर्न आग्रह

SPIL
NIC ASIA

काठमाडौं । लिन्च स्टक मार्केट (ब्रोकर नं. ४१)ले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गरिरहेको छ।

कम्पनीले जारी पुँजीमध्ये जगेडामा रहेको शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १ः०.२० अनुपातमा २० प्रतिशत हकप्रद शेयर शेयरधनीहरुका लागि बिक्री खुला गरेको छ।

Prabhu
Crest

कम्पनीका शेयरधनीहरुले आउँदो फागुन १४ गतेसम्म हकप्रद शेयरबापतको रकम कम्पनीको बैंक खातामा जम्मा गर्न सक्नेछन्। बैंक खातामा रकम जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखा बुझाउन कम्पनीले आग्रह गरेको छ।

यो कम्पनीको बैंक खाता काठमाडौंको नयाँ बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको शाखामा रहेको छ। शेयरधनीहरुले कम्पनीको बैंक खाता ०४८१०२००२२११८३०००००१ मा जम्मा गर्नुपर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS