IME Life

वर्ष २०२३ को नेप्से, होटल तथा पर्यटन सूचकमा आकर्षक वृद्धि हुँदा केही समुह भने घटे 

SPIL
NIC ASIA

काठमाडौं । वर्ष २०२३ शेयर लगानीकर्ताको लागि मिश्रित वर्ष नै रह्यो । नेप्से परिसूचकको हिसाब गर्दा परिसूचक १ वर्षको अवधिमा करीब २ प्रतिशतमात्र वृद्धि हुन सफल भयो । वर्ष २०२२ मा २०२९.०३ को विन्दुमा बन्द भएको बजार वर्ष २०२३ मा २०६८.९० को विन्दुमा बन्द भएको छ ।

बजार २ प्रतिशतले वृद्धि भए पनि सबै सूचकमा एकै प्रकृतिको उतारचढाव देखिएन । १३ समूहगत परिसूचकमध्ये ११ परिसूचकमा वृद्धि देखियो भने २ परिसूचकमा गिरावट देखिएको छ ।

Prabhu
Crest

वर्ष २०२३ मा होटल तथा पर्यटन समूहको परिसूचकमा सर्वाधिक ९७.९२ प्रतिशतको वृद्धि देखिएकोमा दोश्रोमा व्यापार समूहको परिसूचकमा ४७.१० प्रतिशतको वृद्धि देखिएको छ ।

घट्नेमा दुई समूहगत परिसूचक छन् । वाणिज्य बैंकको उपसूचक र लघुवित्त समूहको उपसूचकमा गिरावट देखिएको छ । वाणिज्य बैंकको उपसूचक १२.७३ प्रतिशतले घट्दा लघुवित्त समूह १८.१९ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS