IME Life
Beema Board

दुई लघु निर्जीवन बीमा कम्पनीले संकलन गरे २ करोड ७९ लाख बीमाशुल्क, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को मंसिर महिनासम्ममा दुई लघु निर्जीवन बीमा कम्पनीहरुले २ करोड ७९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले मंसिर महिनासम्ममा कुल ११ हजार १८८ वटा बीमा पोलिसी विक्री गरी २ करोड ७९ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले मंसिर महिनासम्ममा ८ हजार १३७ वटा पोलिसी विक्री गरी १ करोड ४० लाख ८४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले मंसिर महिनामा मात्रै ४ हजार ७३२ वटा पोलिसी विक्री गरी ७९ लाख ५३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

Prabhu
Crest

त्यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले मंसिर महिनासम्ममा १ करोड ३८ लाख ५० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ३ हजार ५१ वटा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गरेको छ । मंसिर महिनामा मात्रै कम्पनीले ८०६ वटा बीमा पोलिसी विक्री गरी ३१ लाख ९३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS