IME Life
Beema Board

स्वास्थ्य बीमा अन्तर्गतको सुविधा थैली परिमार्जनको तयारीमा स्वास्थ्य बीमा बोर्ड, माग्यो सुझाव

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधा थैली अन्तर्गतका विवरण र भुक्तानी दर रेट परिमार्जन गर्ने तयारी गरेको छ। बोर्डले सुविधा थैलीमा समावेश गरिएका सामान्य प्रकारका सुविधाहरुमा परिमार्जन गरेर स्वास्थ्य बीमा अन्तर्गतका सुविधाहरु परिमार्जन गर्ने तयारी गरेको हो ।

बोर्डले सुविधा थैलीमा समावेश गरिएका सुविधा र दर रेटलाई समय सान्दर्भिक बनाउनुपर्ने निष्कर्ष सहित परिमार्जनको तयारी शुरु गरेको छ। बोर्डले हाल सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरुको विवरण तथा दर रेट र आ‌ंशिक अध्यावधिक गरिएको सुविधा थैलीमार्फत् बीमितलाई सेवा प्रदान गर्दै आएको छ।

Prabhu
Crest

बोर्डले सुविधा विवरण र दर रेट परिमार्जन सम्बन्धमा सुझाव पेश गर्न सरोकारवालासँग सुझाव मागेको छ। बोर्डले इमेल ठेगाना [email protected] मा लिखितरुपमा सुझाव पठाउनका लागि अनुरोध गरेको छ। बोर्डले वेबसाइटमार्फत् प्रकाशन गरेको सूचनामा सुझाव पठाउनुपर्ने समय सीमा तोकिएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS