Connect IPS
IME Life

कामना सेवा विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार (मंसिर १८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १७ गते आयोजना गर्ने निर्णय गरेको हो। साधारणसभाका लागि बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ मंसिर २९ गतेको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

Prabhu
Crest

बैंकले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गर्नेछ। उक्त आर्थिक वर्षका लागि बैंकले लाभांश प्रस्ताव गरेको छ। त्यसैले शेयरधनीहरुको हात खाली हुने भएको छ।

उक्त आर्थिक वर्षको अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने बैंकले निर्णय गरेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS