IME Life
Beema Board

ई–सेवामा जागिर खुल्यो, १२ पास गरेका ४२७ जनालाई अवसर

SPIL
NIC ASIA

काठमाडौं । डिजिटल वालेट ई–सेवाले सातवटै प्रदेशमा नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

कम्पनीले देशैभरि बजार प्रतिनिधि र बजार व्यवस्थापक पदमा कुल ४२७ जना नयाँ कर्मचारी भर्ना गर्न लागेको हो । यी पदका लागि १२ पास भएका उम्मेदवारलाई आवेदन दिन कम्पनीले आह्वान गरेको छ।

Prabhu
Crest

कम्पनीले सबैभन्दा बढी बागमती प्रदेश (काठमाडौं र चितवन)मा ३३६ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ। लुम्बिनी प्रदेशमा ३२, गण्डकी प्रदेशमा २४ जना, कोशी प्रदेशमा १५ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, मधेश प्रदेशमा ४ जना र कर्णाली प्रदेशमा २ जना कर्मचारी भर्ना गर्न कम्पनीले आवेदन खुलाएको छ।

इच्छुक उम्मेदवारले [email protected] मा प्रदेश उल्लेख गरी ई–मेलमार्फत आफ्नो सीभी पठाउन कम्पनीले आग्रह गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS