IME Life
Beema Board

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संसथाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार (मंसिर १३ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा हाल कायम चुक्तापुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १७ करोड २१ लाख ६१ हजार ८९२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्र्रस्तावत गरेको छ। जसमा ७.५ प्रतिशतले हुन आउने ८ करोड ६० लाख ८० हजार ९४६ रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशतले नै हुन आउने ८ करोड ६० लाख ८० हजार ९४६ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

Prabhu
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS