IME Life
Beema Board

नाडेप लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
NIC ASIA

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आन्तरिक लेखा परीक्षण तथा सूचना प्रविधि विभागको अधिकृत श्रेणीका लागि कर्मचारी माग गरेको हो ।

त्यस्तै, कम्पनीले अधिकृत तथा सहायक अधिकृत (आन्तरिक लेखापरीक्षक) पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदका लागि सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टबाट अप्लाईड स्किल्स लेभल उत्तीर्ण गरेको तथा उक्त कोष अन्तर्गत ३ वर्षको आर्टिकलसिप पुरा गरेको साथै स्नातक तह उत्तीर्ण गरकाले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

त्यसैगरी सहायक अधिकृत (सूचना प्रविधि) पदमा १ जना कर्मचारी माग गरेको छ । जसका लागि सूचना प्रविधि विषयमा स्नातक गरी बैंक तथा वित्तीय संस्थामा १ वर्ष सम्बन्धित क्षेत्रमा कार्य गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाई छ ।

उमेरको हदभने २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS