IME Life
Beema Board

लक्ष्मी लघुवितको अध्यक्षमा यादव चयन

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी लघुवित वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा अपछ कुमार यादव चयन भएका छन् । कम्पनीको मङ्सिर ११ बसेको सञ्चालक समितिको बैठकले रित्त रहेको अध्यक्ष पदमा यादवलाई चयन गरेको हो ।

यसैगरी, सोही बैठकले सुमन प्रसाद गेलाल र ममता पराजुलीलाई सञ्चालक समितिमा नियुक्त गरेको छ । कम्पनीको सञ्चालकमा सर्वसाधारणतर्फबाट डा गणेश भट्टराई, सविना उपाध्याय,लक्ष्मी सनराइज बैंकको तर्फबाट अमित शर्मा र स्वतन्त्रतर्फबाट सुरज श्रेष्ठ रहेका छन् ।

Prabhu
Crest
1701143670773

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS