IME Life
Beema Board

कुमारी बैंकको १ हजार २०७ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकले १ हजार २०७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले अम्बर बहादुर तारमी मगरको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

बैंकले तोकिएको उक्त समयभित्र बैंकको कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ति वा संघ संस्थाका लागि शेयर विक्री गर्ने जनाउको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS