IME Life
Beema Board

लिवर्टी माइक्रो लाइफले इटहरीमा विस्तार गर्यो प्रादेशिक कार्यालय

SPIL
NIC ASIA

कागठमाडौं । पोखरामा मुख्य कार्यालय रहेको लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले इटहरीमा प्रादेशिक कार्यालय स्थापना गरी सेवा सुरु गरेको छ । बीमामा विपन्न, गरीब तथा सिमान्तकृत समुदायको पहुँच विस्तार गर्ने उद्धेश्यका कम्पनीले इटहरी बाट प्रादेशिक सेवा सुरु गरेको जनाएको छ ।

साथै, कम्पनीले इटहरी र गाइघाटमा आधारभुत तालिम सम्पन्न गरेको छ । यो कम्पनीले कोशी प्रदेशको ईटहरी, गाईघाट र दमकमा कार्यलय संचालनको अनुमती पाएको छ । कम्पनीले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै गाउँ गाउँमा विमाको सेवा पुर्याउन विमा सम्वन्धि सचेतनामुलक कार्यक्रम संचालनमा ल्याउने योजना बनाएको लिबर्टी माईक्रो इन्स्योरेन्सका डिजिएम तथा चिफ मार्केटिङ्ग अफिसर अशोक कुवँरले बताए ।

Prabhu
Crest

लघुबीमामा उमेर अनुसार निश्चित रकम बुझाएपछि एक बर्षको बिमा हुने गर्छ । न्यून आय भएका वा विपन्न वर्गका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिने बीमा नै ‘लघुबीमा’ हो । सामान्यतः साना आकारको बीमा नै लघुबीमा हो र साना आकारको बीमा गर्ने कम्पनी नै लघुबीमा कम्पनी हुन । यस्ता कम्पनीले तोकिएको सीमाभन्दा माथि गएर बीमा गर्न पाउँदैनन। न्यून आय भएका व्यक्तिको भविष्यमा हुन सक्ने जोखिमलाई लघुबीमाले वहन गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS