IME Life
Beema Board

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदको लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ट्रेनी डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसर(मार्केटिङ)का लागि केही, जूनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, असिस्टेन्ट म्यानेजरका लागि केही कर्मचारी माग गरेको छ ।

कम्पनीले आफ्नो सातै प्रदेशका लागि उल्लेखित पदमा कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि ब्याजलर डिग्री गरी सम्बन्धी क्षेत्रमा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको इमेल ठेगानामा पठाउनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

75%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS