IME Life
Beema Board

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकका दुई संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि निवेदन दिएसँगै बैंकले उक्त शेयर विक्रीमा ल्याएको हो । बैंकले शेयरधनी लोकमाया गुरुङको २ हजार ३५० कित्ता र टिकाराम सापकोटाको ३ हजार ८७ कित्ता शेयर विक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर विक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाइ नै दिन पर्ने भएकाले शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रर कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS