IME Life
Beema Board

स्वास्थ्य बीमा बोर्डले फार्मेसी देखि मेडिकल अधिकृतसम्मका लागि आवेदन माग्यो

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करारमा नियुक्तिका लागि मेडिकल अधिकृत र फार्मेसी अधिकृत पदमा आवेदन खुला गरेको छ । बोर्डले मेडिकल अधिकृत आठाै‌ं तह र फार्मेसी अधिकृत साताैं तहका लागि ३ ३ जना कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको हो ।

मेडिकल अधिकृतका लागि एमबिबिएस तह र फार्मेसी अधिकृतका लागि फार्मेसी विषयमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् ।बोर्डका अनुसार ईच्छुक उम्मेदवारले म‌ंसिर १५ गतेभित्र कार्यालय समयमा आवेदन दर्ता गराउनुपर्नेछ। आवेदकले परिक्षा दस्तुर वापत १ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ। आवेदन फारम बोर्डको वेबसाइटमा उपलब्ध रहेको बोर्डले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS