IME Life

अपडेटः नेपाल पुनर्बीमा कम्पनीको बन्द वेबसाइट पुनः खुल्यो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको आधिकारिक वेबसाइट बन्द भएकोमा पुनः खुलेको छ। पुनर्बीमा कम्पनीको वेबसाइट डोमेन नविकरण नगर्दा वेबसाइट बन्द हुन पुगेको थियो। वेबसाइट बिहीबार साँझदेखि यथावत सञ्चालनमा आएपनि कम्पनीले वेबसाइट किन बन्द गरिएको थियो भन्ने बारे कुनै जानकारी सार्वजनिक गरेको छैन।

Crest

नेपाल पुनर्बीमाले रेडियण्ट नेपालमार्फत् डोमेन नेम दर्ता गराएको छ। सेवा प्रदायक रेडियण्ट नेपालको वेबसाइट समेत बन्द रहेको थियो।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS