IME Life

वर्ल्डलिंक कम्युनिकेसन्सले प्राप्त गर्यो डिजिटल ट्रान्सफर्मेसन अवार्ड

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाठौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड प्राप्त गरेको छ । एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ)ले दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

एसोसिओका अध्यक्ष ब्रेन सेनले मंगलबार उक्त अवार्ड वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई प्रदान गरेका हुन् । देशका दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्याउन पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याएको भन्दै कम्पनीलाई यो अवार्ड प्रदान गरिएको हो ।

Crest

यस अवार्ड हरेक वर्ष एसोसिओको सदस्य रहेको देशको सेवा प्रदायकलाई प्रदान गरिन्छ । वर्ल्डलिंकले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड पाएको थियो ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS