IME Life

एनआइसी एशिया क्यापिटलले साझेदारका रुपमा ट्रु नर्थ एशोसिएट्सलाई भित्र्यायो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी  एशिया क्यापिटल लिमिटेडले नयाँ साझेदार भित्र्याएको छ। एनआइसी क्यापिटलले रणनीतिगत लगानीकर्ताका रुपमा ट्रु नर्थ एशोसिएट्सलाई भित्र्याएको हो । यस सम्बन्धमा शुक्रबार सम्झाैता पत्रमा हस्ताक्षर र आदान प्रदान भएको छ।

एनआइसी एशिया बै‌ंकका प्रमुख कार्यकारी अधिकृत राेश कुमार न्याैपाने, एनआइसी क्यापिटलका अध्यक्ष सन्तोष कुमार राठी र ट्रु नर्थ एशोसिएट्सका अध्यक्ष सुमन जोशीले सम्झाैता पत्रमा हस्ताक्षर गरेका हुन् । एनआइसी एशिया क्यापिटल एनआइसी एशिया बै‌ंकको सहायक कम्पनी हो ।

Crest

नयाँ साझेदार भित्रिएसँगै पब्लिक इक्वीटी र भेन्चर क्यापिटलमा अग्रणी स्थानमा रहने लक्ष्यलाई सहयोग पुग्ने विश्वास एनआइसी क्यापिटलले लिएको छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS