IME Life

नेपाल विद्युत् प्राधिकरणले माग्यो धेरै पदका लागि ठुलो संख्यामा कर्मचारी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले धेरै पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले सह निर्देशकदेखि प्राविधिकसम्म करिब ४ सय जना माग गरेको हो । प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन माग गरेको हो ।

त्यस्तै, प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि कर्मचारी माग गरेको छ ।

Crest

प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक माग गरेको छ । ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा प्राधिकरणले कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि प्राधिकरणले पदको आधारमा योग्यता निर्धारण गरेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS