IME Life
Beema Board

कर्णाली भूकम्पको शोकमा नेपाल पुनर्बीमाको वार्षिकोत्सव कार्यक्रम रद्ध

SPIL
NIC ASIA

काठमाडाै‌ं। कर्णाली प्रदेशमा गएको भूकम्पका कारण राष्ट्रिय शोक परेको भन्दै नेपाल पुनर्बीमा कम्पनीले १० औं वार्षिकोत्सवका सम्पूर्ण कार्यक्रमहरु रद्ध गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै वार्षिकोत्सवका अवसरमा आयोजना गरिने भनिएका सबै कार्यक्रम रद्ध गरिएको जानकारी दिएको छ।

वार्षिकोत्सवका पूर्व निर्धारित कार्यक्रमहरु स्थगन भएपनि कात्तिक २१ गते प्रभात फेरी, स्मारिका विमोचन, प्रतिबद्धता प्रकाशनको पूर्व निर्धारित कार्यक्रम यथावत रहने कम्पनीका प्रवक्ता दामोदर भण्डारीले जानकारी दिएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS