IME Life

अनलाइन परिक्षा दिएर ३९ जनाले पाए अभिकर्ताको लाइसेन्स, ८ जना फेल

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पहिलो पटक सञ्चालन गरेको अभिकर्ता इजाजत पत्र सम्बन्धी अनलाइन परिक्षामा ३९ जना उतीर्ण भएका छन् । प्राधिकरणले अभिकर्ता इजाजत पत्रका लागी शुक्रबार सञ्चालन गरेको परिक्षामा कूल ४७ जना परिक्षार्थी सहभागी भएका थिए ।

प्राधिकरणको अभिकर्ता इजाजत पत्र शाखाका अनुसार परिक्षामा सहभागीमध्ये ८ जनाले न्यूनत्तम ५० अ‌ंक प्राप्त गर्न नसक्दा अनुतीर्ण भएका हुन् । उनीहरू पुनः आवेदन दिएर अर्को पटकको परिक्षामा सहभागी हुन पाउनेछन् । परिक्षा सञ्चालनको क्रममा कुनै प्राविधिक समस्या नदेखिएको प्राधिकरणले जानकारी दिएको छ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दु :खी

0%

अचम्मित

43%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS