IME Life

दशौं बार्षिकोत्सवको अवसरमा नेपाल पुनर्बीमा कम्पनीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम संचालन गरेको हो । कम्पनीले उक्त रक्तदान कार्यक्रम आज कार्तिक १७ गते एलएस भवन थापाथलीमा आयोजना गरेको हो । कार्यक्रममा ६८ जनाको उपस्थिती रहेको थियो ।

२०७१ कार्तिक २१ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको पुनर्बीमा कम्पनीले आफ्नो दशौं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

Prabhu
Crest

जीवन थापाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीद्वारा उक्त अवसरमा ५६ औं पटक रक्तदान प्रदान गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS