IME Life
Beema Board

नेपाल र यूएईबीच सेमिफाइनल खेलको टिकट आइएमई पेमार्फत काट्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । टी–२० विश्वकप छनोट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएई बीच सेमिफाइनल खेलको टिकट अनलाइन मार्फत मात्र काट्न सकिने छ । सो खेलका लागि मैदानमा टिकट बुथ नरहने नेपाल क्रिकेट संघले जनाएको छ।

क्यानका अनुसार टिकट आइएमई पे एपबाट काट्न सकिने छ । ३५ टिकट अनलाइन मार्फत काटिने क्यानले जनाएको छ । नेपाल र युएइबीच हुने सेमिफाइनल सकभर खेल घरमै बसेर हेर्न क्यानले अनुरोध समेत गरेको छ। साथै क्यान, क्रिकेटसँग सम्बन्धित सबै अतिथिलाई समेत मुलपानी मैदानको सो सेमिफाइनल खेलको पास वितरण नहुने क्यानले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS