IME Life

नेपाल पुनर्बीमाको ५ लाख कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आज कात्तिक १६ गतेबाट ५ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले विशाल ग्रुपको नाममा रहेको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७७ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम २ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।

Prabhu
Crest

ईच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ। उक्त शेयरमा आवेदन कात्तिक २० गतेसम्म दिन सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS