IME Life

गण्डकी प्रदेश लोकसेवा आयोगद्धारा ठूलो संख्यामा दरखास्त आब्हान

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा दरखास्त आब्हान गरेको छ । प्रदेश निजामती र स्थानीय सेवाका अधिकृत सातौँ र सहायक पाँचौ तहका प्राविधिक र अप्राविधिक पदहरुका लागि दरखास्त आब्हान गरेको हो । सार्वजनिक रुपमा विज्ञापन गरेर गण्डकी प्रदेश लोकसेवाले अन्तरतह, खुला तथा समावेशी प्रतियोगिताका लागि दरखास्त मागेको हो ।

विज्ञापन अनुसार सबैभन्दा बढी स्थानीय तहतर्फको पाँचौ तह सहायकतर्फ वरिष्ठ प्रशासन सहायक ७६ जनाको संख्या माग गरिएको छ । प्राविधिकतर्फ सिभिल सव इन्जिनियर ५६ जना हेल्थ असिस्टेन्ट ४७ जना माग गरिएको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS