IME Life
Beema Board

गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ फाइनान्सले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर (हेड अफ डिर्पाटमेन्ट), ब्रान्च मेनेजर (अफिसर लेभल), म्यानेजमेन्ट ट्रेनि र असिस्टेन्ट ट्रेनिका लागि कर्मचारी माग गरेको हो ।

असिस्टेन्ट म्यानेजरमा आवेदन दिनका लागि सम्बन्धित विषयबाट स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ साथै, बैंक तथा वित्तीय क्षेत्रमा ५ वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ । साथै, उमेरको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

Prabhu
Crest

त्यस्तै, ब्रान्च मेनेजर र म्यानेजमेन्ट ट्रेनिका लागि सम्बन्धित विषयमा ब्याचलर डिग्री गरेको र ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ भने असिस्टेन्ट टे«निमा प्लस टु उत्तीर्ण गरेका र ३५ वर्ष उमेर नकटेकाले आवेदन दिन सक्नेछन । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS