IME Life
Beema Board

मर्जरका लागि दुई लघुवित्तले राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् । कात्तिक ३ गतेको पत्रमार्फत राष्ट्र बैंकले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो ।

यी दुवै कम्पनीबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । दुवै कम्पनीको गत वैशाख १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर दुवै कम्पनीले एकीकृत कारोबार शुरु गर्नेछन् ।

Prabhu
Crest

यी दुवै कम्पनी १ः१ शेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS