IME Life
Beema Board

एनआईसी एशिया लघुवित्तले माग्यो धेरै कर्मचारी, कात्तिक १२ गतेसम्म दरखास्त दिन पाइने

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले माग गरेकोविभिन्न पदका लागि कात्तिक १२ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले मुख्य प्रबन्धक, बरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजरसमेत गरी ४५ जना कर्मचारी माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

विभिन्न पदका लागि अलग अलग शैक्षिक योग्यता भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक व्यक्तिले आगामी कात्तिक १२ गतेसम्ममा कम्पनीको वेबसाइटमार्फत् आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

7%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS