IME Life
Beema Board

कामना सेवा विकास बैंकले माग्यो धेरै पदका लागि कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा अफिसर लेभलका लागि केही, असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा अप टु सुपरभाइजरका लागि केही, सर्भिस म्यानेजरमा अप टू सिनियर असिस्टेन्टका लागि केही र कन्ट्रायाक्टल स्टाफ माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज कार्तिक ३ गतेभित्र आवेन दिनुपर्नेछ । उक्त पदका लागि न्युनतम ब्याजलर डिग्री म्यानेजमेन्ट तथा इकोनोमिक्समा गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS