IME Life
Beema Board

सिटिजन लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आब्हान गरेको रोजगारीमा दरखास्त पेश गर्ने आज असोज २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च सब ब्रान्च म्यानेजर, हेड अफ ब्रान्च, विजनेश डेभलपमेन्ट कोअडिनेटरका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कोशी प्रदेश, मधेश प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ब्रान्च सब ब्रान्च म्यानेजर पदका लागि ब्याजर डिग्री गरी केही वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ भने विजनेश डेभलपमेन्ट कोअडिनेटरका लागि प्लस टु उर्तिण गरेको हुनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

17%

दु :खी

17%

अचम्मित

50%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS