IME Life
Beema Board

रेमिट्यान्सले चल्दै देश ! लगातार ९ महिना १ खर्बमाथि रेमिट्यान्स आम्दानी (इन्फोग्राफिक सहित)

SPIL
NIC ASIA

काठमाडौं । अर्थतन्त्रका सूचकहरु सन्तोषजनक नभए पनि रेमिट्यान्स मार्फत हुने आम्दानीमा भने देशले दिन दिनै नयाँ नयाँ रेकर्ड बनाउँदै छ । २०८० को साउन महिनामा हालसम्म कै उच्च १ खर्ब १६ अर्ब  रेमिट्यान्स भित्रिएको छ । त्यस्तै लगातार ९ महिना  मासिक १ खर्ब माथि रेमिट्यान्स  भित्रिएको छ । २०७९ साल कार्तिक महिनामा ९७ अर्ब रेमिट्यान्स भित्रिएकोमा त्यसपछिका सबै महिना १ खर्ब माथि रेमिट्यान्स भित्रिएको छ ।

वैदेशिक ब्यापारमार्फत देशले खासै सन्तोष जनक प्रतिफल ननिकालेको अवस्थामा रेमिट्यान्सले देश धानेको प्रस्ट देखिन्छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS