IME Life

नबिल सेक्यूरिटिजको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको संचालक समितिले देवकोटालाई असोज २१ गतेदेखि लागु हुनेगरि चार वर्षकोलागि उक्त पदमा नियुक्त गरेको हो ।

करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल गरेका देवकोटा नबिल बैंकको प्रमुख लगानी अधिकृतको रुपमा कार्यरत रहेका थिए । आफ्नो बैकिङ्ग करियर बि.सं.२०६२ सालमा नेपाल बैंकबाट सुरु गरेका थिए ।

Crest

व्यवसायिकरुपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व पार्षद रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्य समेत रहेका थिए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS