IME Life
Beema Board

नेरुडे लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले शनिवार १ दिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ । संस्थाले बाके जिल्लाको उपशाखा कम्दी अन्तरर्गका ६५ जना ग्राहक सदस्यलाई शहिद उच्च मा.बि.मा तालिम सम्पन गरेको हो । उक्त तालिममा डुडुवा गाँउपालिका वडा नं. ५ का वडाध्यक्ष झंक बहादुर थापा, इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज टेक बहादुर शाह, शहिद उच्च मा.वि.कम्दीका सहायक प्रधानाध्यापक गोबिन्द सिजापती र नेरुडे लघुवित्त प्रदेश कार्यालयका निरिक्षण अधिकृत प्रदिप जि.सि लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रशिक्षकको रुपमा डुडुवा गाँउपालिका कृषि शाखा प्रमुख हनुमान यादब रहनु भएको थियो । कार्यक्रम समापनको क्रममा बोल्दै उपशाखा कार्यालय कम्दीका प्रमुख रामफल चौधरीले तालिमबाट ग्राहक सदस्यहरुलाई आफुले गर्दै आएको व्यवसाय बृद्घि गर्न हौसला प्राप्त भएको र स्थानिय तथा सरोकारवाला निकायहरुको साथ सहयोगले संस्थालाई समेत ग्राहक मैत्री कार्यक्रम संचालन गर्न हौसला प्राप्त भएको बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS