IME Life

सिन्धु विकास बैंकले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, जुनियर अफिसर, एनआरबी रिर्पोटिङ सुपरभाईजरका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ब्रान्च म्यानेजरका लागि कम्तिमा म्यानेजमेन्ट विषयबाट मास्टर डिग्री गरेको र सम्बन्धित क्षेत्रमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्ने बैंकले जनाएको छ । साथै, उमेरको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

Prabhu
Crest

त्यस्तै, एनआरबी रिर्पोटिङ सुपरभाईजरका लागि म्यानेजमेन्ट विषयबाट मास्टर डिग्री गरेको र सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव भएको हुनुपर्ने जनाएको छ । उक्त पदका लागि ३० वर्ष उमेर ननाघेको हुनुपर्ने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात सहित असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS