IME Life

एक महिनामा जीवन बीमा कम्पनीहरुले भित्राए २ अर्ब ३ करोड नयाँ ब्यवसाय, कुनले कति गरे आर्जन ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को भदौ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले २ अर्बमाथि नयाँ व्यवसाय भित्राएका छन् । कम्पनीहरुले भदौ महिनामा मात्रै ७ अर्ब ४८ करोड नविकरण वापत बीमा शुल्क आर्जन गरेका छन् भने ९ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।

भदौ महिनामा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इनस्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ५२ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३१ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, एलआइसी नेपालले १४ करोड ९९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले १४ करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । हिमालयन लाइफले १२ करोड ९५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १२ करोड ४४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
मेट लाइफले ११ करोड ९लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले १० करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले १० करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले ९ करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ८ करोड २० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । आईमई लाइफले ७ करोड ३८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५ करोड ६२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ३ करोड २० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS