IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संस्थाहरुको सुविधालाई मध्यनजर गर्दै असोज २४ गतेबाट निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम दिने जनाएको छ ।

उक्त तालिम शुल्क १ हजार रुपैयाँ लाग्ने जनाएको छ । तालिम लिन ईच्छुकले असोज २२ गते भित्र कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
तालिम लिनका लागि न्युनतम एसएलसी वा सो सरहको उर्तिण गरेको हुनुपर्नेछ । शैक्षिक योग्यताको प्रमाणपत्रहरु तथा नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति, स्थायी लेखा नम्बर र मोबाइल नम्बर अनिवार्य उल्लेख गरेको हुनुपर्नेछ ।

Prabhu
Crest

उक्त तालिम असोज २४ गतेबाट असोज २६ गतेसम्म संचालन गर्ने जनाएको छ । तालिम एनएलजी इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमामा हुनेछ । तालिम विहान १० बजेदेखि संचालन हुनेछ । ईच्छुकले कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS