Connect IPS
IME Life

शिखर इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति र संस्थाहरुको लागि २०८० असोज २४ गतेदेखि २७ गतेसम्म बीमा अभिकर्ता तालिम संचालन गर्न लागिएको जनाएको छ । उक्त तालिम विहान ७ बजेदेखि १२ बजेसम्म संचालन हुनेछ ।

उक्त तालिममा सहभागी हुनका लागि असोज १९ गतेसम्म निवेदन दिनुपर्नेछ । तालिमको अन्तिम दिन सहभागीहरुले परीक्षा दिनुपर्नेछ । तालिमका लागि नेपाली नागरिकताको प्रतिलिपी, प्यान कार्ड, एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । पासपोर्ट साइजको फोटो चाहिने कम्पनीले जनाएको छ । ईच्छुकले शिखर इन्योरेन्सको केन्द्रीय कार्यालय बिज सेन्टर थापाथलीमा सम्पर्क गर्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS